शब्दकोश प्रविष्टि
प्रावारक
ना.
आङमा पूरा ढाकिने गरी ओढ्न हुने वस्त्र; पछ्यौरा ।
छोप्ने वस्त्र; आवरण ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037222- मुद्रित पृष्ठ
- 842
शब्दकोश प्रविष्टि
आङमा पूरा ढाकिने गरी ओढ्न हुने वस्त्र; पछ्यौरा ।
छोप्ने वस्त्र; आवरण ।
npbs2075-10-037222