शब्दकोश प्रविष्टि
प्रावार
ना.
ना. [सं.] कुमदेखि शरीरको पृष्ठभाग ढाकिई जमिनमा लत्रने गरी राजकीय पहिरनमाथि धारण गरिने विशेष प्रकारको पोसाक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037221- मुद्रित पृष्ठ
- 842
शब्दकोश प्रविष्टि
ना. [सं.] कुमदेखि शरीरको पृष्ठभाग ढाकिई जमिनमा लत्रने गरी राजकीय पहिरनमाथि धारण गरिने विशेष प्रकारको पोसाक ।
[सं.]
npbs2075-10-037221