शब्दकोश प्रविष्टि
प्रार्थयिता
वि.
प्रार्थना गर्ने; निवेदन गर्ने ।
वन्दना गर्ने; ईश्वरको पुकारा गर्ने ।
याचक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037214- मुद्रित पृष्ठ
- 842
शब्दकोश प्रविष्टि
प्रार्थना गर्ने; निवेदन गर्ने ।
वन्दना गर्ने; ईश्वरको पुकारा गर्ने ।
याचक ।
[सं.]
npbs2075-10-037214