शब्दकोश प्रविष्टि
प्रान्त
ना.
कुनै देशको एक ठुलो भाग; प्रदेश ।
अनेक जिल्लाहरू मिलाएर बनाइएको वा प्रशासनिक सुविधाअनुसार तोकिएको क्षेत्र ।
सङ्घात्मक संविधान भएका देशको स्थानीय प्रशासनका अधीनमा रहेको कुनै पनि एकाइ ।
अङ्ग; भाग ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037167- मुद्रित पृष्ठ
- 841