शब्दकोश प्रविष्टि
प्रादेशिकता
ना.
ना. आफ्नै प्रदेश वा क्षेत्रलाई मात्र सुदृष्टिले हेर्ने क्रिया; स्थानीय पक्षपात; क्षेत्रीय स्वार्थ; प्रान्तीय भावना ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037154- मुद्रित पृष्ठ
- 840
शब्दकोश प्रविष्टि
ना. आफ्नै प्रदेश वा क्षेत्रलाई मात्र सुदृष्टिले हेर्ने क्रिया; स्थानीय पक्षपात; क्षेत्रीय स्वार्थ; प्रान्तीय भावना ।
npbs2075-10-037154