शब्दकोश प्रविष्टि

प्रादुर्भाव

ना.
  1. कुनै वस्तु वा विषय प्रकट हुने वा देखा पर्ने क्रिया ।

  2. कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव ।

  3. अस्तित्व भएको तर नदेखिएको कुरो जनसमक्ष आउने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037150
मुद्रित पृष्ठ
840