शब्दकोश प्रविष्टि
प्राथमिक वर्ग
ना.
ना. [सं.] वानरानुगण, निशाकपि अनुगण, कूर्चमर्कट अनुगण, नरवानरानुगण र मानवानुगण आदि र ती जस्तै हाँगामा वास बस्ने अन्य स्तनपायी; शाखामृगका लागि एक सामूहिक संज्ञा; शाखामृग ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037148- मुद्रित पृष्ठ
- 840