शब्दकोश प्रविष्टि
प्राणेश्वर
ना.
प्राणरूपी देवता; पति; स्वामी ।
परम प्रिय व्यक्ति; प्रियतम; प्रेमी ।
शैथिल्य वा अन्त्य अवस्थामा खुवाइने एक प्रकारको प्रसिद्ध आयुर्वेदीय औषधी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037126- मुद्रित पृष्ठ
- 840