शब्दकोश प्रविष्टि
प्राड्विवाक
ना.
न्यायाधीश; न्यायकर्ता ।
कुनै विशेष मुद्दामाथि न्यायअन्यायको विचार गरी उक्त मुद्दा छिन्नका निम्ति सरकारका तर्फबाट नियुक्त गरिएको व्यक्ति वा विचारपति; न्यायाधीश ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037093- मुद्रित पृष्ठ
- 839