शब्दकोश प्रविष्टि

प्राज्ञ परिषद

ना.
  1. प्राज्ञ व्यक्ति वा विशिष्ट विद्वान्हरूको समूह वा मण्डली ।

  2. प्रज्ञाप्रतिष्ठानको कार्यकारिणी परिषद ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037085
मुद्रित पृष्ठ
839