शब्दकोश प्रविष्टि

प्राज्ञ

वि.ना.
  1. प्रखर वा परिपक्व बुद्धि भएको; बुद्धिमान् ।

  2. अत्यन्त सिप भएको; ज्यादै सिपालु; दक्ष ।

  3. अध्ययनद्वारा प्रशस्त ज्ञान आर्जन गरेको (व्यक्ति); विशिष्ट विद्वान्; पण्डित; विज्ञ । ना.

  4. नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037083
मुद्रित पृष्ठ
839