शब्दकोश प्रविष्टि

प्राच्य

वि.ना.
  1. पूर्वको; पूर्वसम्बन्धी; पूर्वतिर रहेको वा भएको; पूर्वीय; पुर्बेली ।

  2. पहिलेको; पुरानो; पुरातन ।

  3. सामुन्नेको अगिल्लो । ना.

  4. संस्कृत भाषाको सबैभन्दा पूर्वमा बोलिने कथ्यरूप; मागधी आदि पूर्वीय प्राकृत भाषाहरूको पूर्वरूप ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037078
मुद्रित पृष्ठ
838