शब्दकोश प्रविष्टि
प्राङ्गार
ना.
पत्थर कोइला, हीरा आदि अँगारधर्मीवस्तु; कार्बन ।
पातपतिङ्गरको सडेको रूप ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037064- मुद्रित पृष्ठ
- 838
शब्दकोश प्रविष्टि
पत्थर कोइला, हीरा आदि अँगारधर्मीवस्तु; कार्बन ।
पातपतिङ्गरको सडेको रूप ।
[सं.]
npbs2075-10-037064