शब्दकोश प्रविष्टि

प्राकृतिक विज्ञान

ना.
  1. प्रकृतिसँग सम्बन्धित कुरा वा प्रकृतिका विभिन्न तथ्य एवं सम्पदाको परिचय तथा विश्लेषण गर्ने शास्त्र ।

  2. विशुद्ध विज्ञान (भौतिकी, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्र आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037050
मुद्रित पृष्ठ
838