शब्दकोश प्रविष्टि
प्राकृतिक
वि.
प्रकृतिसम्बन्धी; प्रकृतिको ।
सहज; स्वाभाविक; नैसर्गिक; अकृत्रिम ।
प्रकृतिबाट उत्पन्न ।
भौतिक; सांसारिक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037046- मुद्रित पृष्ठ
- 837
शब्दकोश प्रविष्टि
प्रकृतिसम्बन्धी; प्रकृतिको ।
सहज; स्वाभाविक; नैसर्गिक; अकृत्रिम ।
प्रकृतिबाट उत्पन्न ।
भौतिक; सांसारिक ।
[सं.]
npbs2075-10-037046