शब्दकोश प्रविष्टि

प्राकार

ना.
  1. सहर वा किल्ला आदिको सुरक्षाका निम्ति चारैतिर लगाइएको अग्लो पर्खाल; प्राचीर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037043
मुद्रित पृष्ठ
837