शब्दकोश प्रविष्टि

प्राइभेट

वि.

वि. [अङ्.] सरकारी विभाग वा कुनै समूह अथवा संस्थासँग सम्बन्धित नरहेको; निजी; व्यक्तिगत; भित्रिया ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037033
मुद्रित पृष्ठ
837