शब्दकोश प्रविष्टि
प्रह्लाद
ना.
दैत्य भएर पनि आदित्यको वैष्णव धर्म मान्ने, हिरण्यकशिपुको कान्छो छोरो ।
ठुलो आनन्द वा प्रसन्नता ।
प्रमोद; हर्ष; खुसी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037030- मुद्रित पृष्ठ
- 837
शब्दकोश प्रविष्टि
दैत्य भएर पनि आदित्यको वैष्णव धर्म मान्ने, हिरण्यकशिपुको कान्छो छोरो ।
ठुलो आनन्द वा प्रसन्नता ।
प्रमोद; हर्ष; खुसी ।
[सं.]
npbs2075-10-037030