शब्दकोश प्रविष्टि

प्रहास

ना.
  1. खित्का छाडेर हाँसिएको हाँसो; खितखिती ।

  2. उपहास; हेलाँ ।

  3. निन्दा; तिरस्कार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037024
मुद्रित पृष्ठ
837