शब्दकोश प्रविष्टि
प्रहसित
वि.
खुबसित हाँसेको; ज्यादै हाँसेको ।
हाँसो गरिएको; परिहास गरिएको ।
ठट्टा गरिएको; दिल्लगी गरिएको; ख्याल गरिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037018- मुद्रित पृष्ठ
- 837
शब्दकोश प्रविष्टि
खुबसित हाँसेको; ज्यादै हाँसेको ।
हाँसो गरिएको; परिहास गरिएको ।
ठट्टा गरिएको; दिल्लगी गरिएको; ख्याल गरिएको ।
[सं.]
npbs2075-10-037018