शब्दकोश प्रविष्टि

प्रहर्षण

ना.
  1. मनमा भएको ठुलो हर्ष; अत्यधिक प्रसन्न हुने क्रिया एवं प्रक्रिया; हार्दिक प्रफुल्लता ।

  2. हर्षबाट उत्पन्न भएको रोमाञ्च ।

  3. इच्छा पूर्तिहुँदा हुने हर्षोल्लासको स्थिति ।

  4. प्रयत्न नगरीकन अभीष्ट सिद्धि भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037014
मुद्रित पृष्ठ
837