शब्दकोश प्रविष्टि

प्रहरी पराक्रम पदक

ना.

ना. प्रहरी–सेवामा रहेर पराक्रमपूर्ण एवं प्रशंसनीय काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037005
मुद्रित पृष्ठ
836