शब्दकोश प्रविष्टि

प्रहरी दीर्घसेवापट्ट

ना.

ना. पच्चिस वर्षसम्म अविछिन्न रूपले प्रहरी– सेवामा काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037002
मुद्रित पृष्ठ
836