शब्दकोश प्रविष्टि

प्रस्थित

वि.
  1. एक ठाउँबाट अर्का ठाउँमा गएको; प्रस्थान गरेको ।

  2. प्रस्थानका निम्ति तयार भएको ।

  3. विशेष रूपले रहेको; दृढ भएर रहेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036984
मुद्रित पृष्ठ
836