शब्दकोश प्रविष्टि

प्रस्तुतीकरण

ना.
  1. कुनै प्रस्तावलाई व्यक्ति, समाज, सभा, समिति आदिका समक्ष प्रस्तुत गर्ने कार्य ।

  2. कुनै वस्तु वा विषय राम्ररी तयार गरेर प्रभावकारी ढङ्गबाट जनसमक्ष ल्याउने काम; उपस्थित गराइ ।

  3. कुनै लेख, रचना, प्रवचन आदिलाई प्रभावपूर्ण तरिकाले जनसमक्ष पेस गर्ने काम; पेसगराइ; दाखिला ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036976
मुद्रित पृष्ठ
835