शब्दकोश प्रविष्टि

प्रस्तुताङ्कुर

ना.

ना. एउटा प्रस्तुत विषयमा गरिएको कुरो अर्को प्रस्तुत वस्तु वा विषयमा घट्ता हुने एक अर्थालङ्कार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036973
मुद्रित पृष्ठ
835