शब्दकोश प्रविष्टि
प्रसूत
वि.
जन्म दिइएको; जन्माउने काम गरिएको ।
जन्मेको; पैदा भएको; उत्पन्न ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036947- मुद्रित पृष्ठ
- 835
शब्दकोश प्रविष्टि
जन्म दिइएको; जन्माउने काम गरिएको ।
जन्मेको; पैदा भएको; उत्पन्न ।
[सं.]
npbs2075-10-036947