शब्दकोश प्रविष्टि

प्रसार

ना.
  1. चारैतिर फैलिने वा फैलाउने काम; विस्तार; फैलावट ।

  2. चारैतिर छरिने क्रिया; पसारो ।

  3. रेडियो, विज्ञापन, सूचना आदिद्वारा सबैतिर पुर्‍याउने वा फिँजाउने कार्य ।

  4. कुनै कुराको व्यापक प्रचार एवं चर्चा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036935
मुद्रित पृष्ठ
834