शब्दकोश प्रविष्टि

प्रसविनी

वि.
  1. बालकको जन्म दिने; जन्माउने; सुत्केरी ।

  2. आमा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036927
मुद्रित पृष्ठ
834