शब्दकोश प्रविष्टि

प्रश्वास

ना.
  1. नाक, मुख आदिबाट सास बाहिर निस्कने क्रिया; निःश्वास; सासफेराइ ।

  2. फोक्साभित्र रहेको विकारयुक्त श्वासलाई बाहिर फ्याँक्ने प्रक्रिया ।

  3. त्यसरी निस्केको वा फ्याँकिएको सास ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036907
मुद्रित पृष्ठ
834