शब्दकोश प्रविष्टि

प्रश्रय

ना.
  1. आफूभन्दा सम्पन्न व्यक्तिसँग लिइने वा आफूभन्दा विपन्न व्यक्तिलाई दिइने सहारा; आश्रय; आड; आडभरोसा ।

  2. विनय; नम्रता ।

  3. प्रीति; प्रेम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036902
मुद्रित पृष्ठ
833