शब्दकोश प्रविष्टि
प्रश्नोत्तर
ना.
कसैबाट कुनै कुराको जानकारी हासिल गर्न सोधिने प्रश्न एवं उसले दिएको उत्तर ।
प्रश्न र उत्तर ।
प्रश्न र त्यसको उत्तरसमेत साथसाथै भएको एक अर्थालङ्कार ।
मुखामुख ।
खैखबर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036901- मुद्रित पृष्ठ
- 833