शब्दकोश प्रविष्टि
प्रश्नचिह्न
ना.
प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (?) ।
प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न ।
समस्यामूलक विषयमा लक्ष्य गरिने चिह्न; प्रश्नवाचक चिह्न ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036897- मुद्रित पृष्ठ
- 833
शब्दकोश प्रविष्टि
प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (?) ।
प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न ।
समस्यामूलक विषयमा लक्ष्य गरिने चिह्न; प्रश्नवाचक चिह्न ।
npbs2075-10-036897