शब्दकोश प्रविष्टि
प्रशिक्षण विद्यालय
ना.
ना. सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआफ्ना विषयका प्रविधिको विशेष प्रशिक्षण वा तालिम दिइने विद्यालय; प्राविधिक विद्यालय; तालिम स्कुल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036889- मुद्रित पृष्ठ
- 833