शब्दकोश प्रविष्टि
प्रशासकीय सङ्गठन
ना.
ना. कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति विशिष्ट व्यक्तिहरूद्वारा गठित प्रशासकीय समूह; विशिष्ट किसिमका प्रशासकीय व्यक्तिहरूको समूह ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036874- मुद्रित पृष्ठ
- 833
शब्दकोश प्रविष्टि
ना. कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति विशिष्ट व्यक्तिहरूद्वारा गठित प्रशासकीय समूह; विशिष्ट किसिमका प्रशासकीय व्यक्तिहरूको समूह ।
npbs2075-10-036874