शब्दकोश प्रविष्टि

प्रशान्त

वि.ना.
  1. मनमा कुनै किसिमको विकार नभएको; शान्त ।

  2. चञ्चल स्वभाव नभएको; निश्चल; स्थिर ।

  3. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियजित ।

  4. इहसंसारबाट मुक्ति पाएको; मरेको । ना.

  5. एसिया र अमेरिकाका बिचमा पर्ने महासागर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036865
मुद्रित पृष्ठ
832