शब्दकोश प्रविष्टि
प्रशस्त
वि.क्रि.वि.
प्रशंसा गरिएको; प्रशंसित ।
प्रशंसा गर्न लायक; प्रशंसनीय ।
सबैमाको असल; उत्तम ।
सबैमाको ठुलो; विशाल; विस्तृत ।
धेरै; ज्यादा; औधी; अधिक; मनग्य । क्रि.वि.
धेरै मात्रामा; धेरै सङ्ख्यामा ।
पर्याप्त हुने गरी; पर्याप्त मात्रामा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036862- मुद्रित पृष्ठ
- 832