शब्दकोश प्रविष्टि
प्रशंस्य
वि.
वि. प्रशंसा गर्न योग्य; गुणगान गरिने खालको; तारिफ गर्न लायक; प्रशंसनीय ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036860- मुद्रित पृष्ठ
- 832
शब्दकोश प्रविष्टि
वि. प्रशंसा गर्न योग्य; गुणगान गरिने खालको; तारिफ गर्न लायक; प्रशंसनीय ।
npbs2075-10-036860