शब्दकोश प्रविष्टि

प्रशंसापत्र

ना.
  1. कुनै कामदारहरूले इमानदारीपूर्वक काम गरेबापत उच्च अधिकारीले अथवा कुनै संस्थाले दिने सराहनापत्र ।

  2. राम्रो कार्य गरेबापत संस्था, व्यक्ति वा संस्थाको प्रमुखले कतैबाट पाउने सराहनापत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036858
मुद्रित पृष्ठ
832