शब्दकोश प्रविष्टि
प्रवेशित
वि.
पसेको; प्रवेश गरेको; प्रविष्ट ।
प्रवेश गराइएको; प्रवेश पाएको; हुलिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036847- मुद्रित पृष्ठ
- 832
शब्दकोश प्रविष्टि
पसेको; प्रवेश गरेको; प्रविष्ट ।
प्रवेश गराइएको; प्रवेश पाएको; हुलिएको ।
[सं.]
npbs2075-10-036847