शब्दकोश प्रविष्टि
प्रवेश रोधन
ना.
ना. उच्च पदाधिकारीहरूबाट आफ्नो माग पूरा गराउनलाई वा साधारण मानिसहरूलाई अनुचित काम गर्नबाट रोक्न वा जोगाउनलाई कार्यालय, दोकान, अड्डाखाना, विद्यालय, महाविद्यालय आदिका ढोकामा र सडक आदिका अगाडि अडेर बस्ने काम; पिकेटिङ् ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036842- मुद्रित पृष्ठ
- 832