शब्दकोश प्रविष्टि
प्रवृत्त
वि.
कुनै काममा कुशलतापूर्वक लागेको; रत; तल्लीन; लीन ।
कुनै कार्यका निम्ति तयार; उद्यत ।
कुनै कार्य सुरु गरिएको; आरब्ध ।
तत्पर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036833- मुद्रित पृष्ठ
- 831
शब्दकोश प्रविष्टि
कुनै काममा कुशलतापूर्वक लागेको; रत; तल्लीन; लीन ।
कुनै कार्यका निम्ति तयार; उद्यत ।
कुनै कार्य सुरु गरिएको; आरब्ध ।
तत्पर ।
[सं.]
npbs2075-10-036833