शब्दकोश प्रविष्टि
प्रवहण
ना.
बहने क्रिया एवं प्रक्रिया ।
गोरु वा घोडाले तान्ने, पर्दा भएको बग्गी वा पालकी; पर्दावाल सवारी ।
छोरीको विवाह गरी वरका हातमा सुम्पने काम; कन्यादान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036807- मुद्रित पृष्ठ
- 831
शब्दकोश प्रविष्टि
बहने क्रिया एवं प्रक्रिया ।
गोरु वा घोडाले तान्ने, पर्दा भएको बग्गी वा पालकी; पर्दावाल सवारी ।
छोरीको विवाह गरी वरका हातमा सुम्पने काम; कन्यादान ।
npbs2075-10-036807