शब्दकोश प्रविष्टि

प्रवर्षण

ना.
  1. सगरबाट हुने झरीको बर्साइ; वर्षा; वृष्टि ।

  2. किष्किन्धाका समीपमा रहेको रामायणप्रसिद्ध एक पर्वत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036804
मुद्रित पृष्ठ
831