शब्दकोश प्रविष्टि

प्रवञ्चक

वि.

वि. [सं.] जालसाज गरेर अर्काको श्रीसम्पत्ति धुत्ने; ठग; धूर्त; धोकेबाज ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036788
मुद्रित पृष्ठ
830