शब्दकोश प्रविष्टि

प्रलम्बन

ना.
  1. झुन्डिने क्रिया; लट्काइ ।

  2. ज्यादै लम्बिने क्रिया; तन्कने क्रिया; लम्काइ; तन्काइ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036760
मुद्रित पृष्ठ
830