शब्दकोश प्रविष्टि
प्रयुक्त
वि.
कुनै विषयलाई व्यवहारमा ल्याइएको; प्रयोग गरिएको; उपयोगमा ल्याइएको ।
मिलाइएको; उपयोगी तुल्याइएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036745- मुद्रित पृष्ठ
- 829
शब्दकोश प्रविष्टि
कुनै विषयलाई व्यवहारमा ल्याइएको; प्रयोग गरिएको; उपयोगमा ल्याइएको ।
मिलाइएको; उपयोगी तुल्याइएको ।
[सं.]
npbs2075-10-036745