शब्दकोश प्रविष्टि

प्रयास

ना.
  1. आफूले चाहेको कुरो हासिल गर्न गरिने कामकारबाई; यत्न; कोसिस; जमर्को ।

  2. परिश्रम; आयास ।

  3. उद्योग; उन्नति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036741
मुद्रित पृष्ठ
829