शब्दकोश प्रविष्टि

प्रयात

वि.ना.
  1. इहलोकबाट अवकाश प्राप्त गरेको; मरेको; मृत । ना.

  2. राति गरिने युद्ध ।

  3. पहाड वा चट्टानको किनारा; प्रपात ।

  4. छहरो; भिर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036740
मुद्रित पृष्ठ
829