शब्दकोश प्रविष्टि
प्रयत्नसाध्य
वि.
वि. कठोर परिश्रम वा ठुलो यत्नद्वारा सिद्ध हुने; ठुलो उन्नतिले सम्पन्न हुने वा सफलता हासिल गर्न सकिने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036735- मुद्रित पृष्ठ
- 829
शब्दकोश प्रविष्टि
वि. कठोर परिश्रम वा ठुलो यत्नद्वारा सिद्ध हुने; ठुलो उन्नतिले सम्पन्न हुने वा सफलता हासिल गर्न सकिने ।
npbs2075-10-036735